Main Menu

हाम्रो बारे

विगत २४ वर्षदेखि नेपाली वाम–लोकतान्त्रिक आन्दोलनको नजिकै रहेर बौद्धिक–बैचारिक योगदान गर्दै आएको ‘मूल्यांकन’ मासिक अव यहाँहरुसामु ‘इ मूल्यांकन’ भएर अगाडि आएको छ । ‘बैचारिक स्पष्टताका लागि विचारअन्तक्र्रिया’ यसको जुन मूल मर्म थियो, हामी यही मर्ममा अडिग रहेर नेपाली लोकतन्त्र, समाजवाद र आधारभूत मानवअधिकारलाई टेवा दिँदै तथ्यपूर्ण सूचनाहरुव्दारा आजसम्म नेपाली जनताले विभिन्नखाले संघर्षहरुबाट प्राप्त गरेका लोकतान्त्रिक उपलव्धीहरुको रक्षा र विकासमा सघाउने माध्यमको रुपमा अघि बढ्ने प्रयत्न गर्नेछौं । हामी एउटा माध्यम मात्र हौं । यसका मूल कर्ता तपाई पाठकहरु, लेखक, अन्वेषक, चिन्तक र विभिन्न प्रकारले सघाउने सहयोगीहरु नै हुनुहुन्छ । हामी यहाँहरु सवैबाट पूर्ववत् सहयोग र सुझावको लागि हार्दिक अनुरोध गर्दछौं ।

(हेर्नुहोस्– ‘हाम्रो मूल्यांकन’ पनि)

(Visited 1,450 times, 1 visits today)