Main Menu

अन्तरक्रिया

अन्तर्क्रिया

बजेटले समाजवाद उन्मुखता अङ्गालेन–विद्वत वर्ग

असार ४, काठमाडौं भर्खरै संघीय संसदले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटको बारेमा हिजो असार ३ गते ‘नेपाल बैकल्पिक अध्ययनन समाज’ ले आयोजना गरेको एक अन्तर्क्रियामा विद्वत वर्गले सरकारको बजेटले समाजबाद उन्मुखता नअङ्गालेको स्पष्ट पारे । अन्तर्क्रियामा प्रमुख प्रस्तोताको रुपमा प्रस्तुत हुँदै पूर्व योजना आयोगका उपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले भने, “ निर्वाचनमा वाम गठबन्धनले जारी गरेको घोषणा पत्रमा भएका धेरै कुराहरु नै नीति तथा कार्यक्रममा छैनन्, नीति तथा कार्यक्रममा भएका कतिपय महत्वपूर्ण कुराहरु बजेटमा छैनन् ।” उनका अनुसार ‘सामाजिक, भौतिक, शिक्षा, स्वास्थ्यको कोणबाट हेर्दा बजेटमा कतिपय सकारात्मक कुराहरु छन्, जस्तै समाजमा रहेका हरेकपूरा पढ्नुहोस्