Main Menu

घटना र प्रवृत्ति

अार्थिक सहयाेग जुटे बाँच्न सक्छन् कृष्ण केसी

प्युठान नगरपालिका वडा नम्वर ९ निवासी कृष्ण केसी मृत्यु र जीवन दाेसाँधमा अस्पतालकाे शय्यामा छन् । केसीकाे घरमा हरिविजाेग छ । सुन्दा पनि शरीर काम्ने र डरलाग्दाे दर्दनाक घटनाले कृष्ण केसीकाे परिवार पीडित छ । २०७३ सालकाे तिहारमा सबैले टीका लगाउँदै रमाउँदै गर्दा केसीकाे भाइ २५ वर्षीय कुल वहादुर केसी (फुर्से) काे तिहारकै दिनमा असामान्य रूपमा मृत्यु भयाे । बुबा, अामा, श्रीमती अनि छाेराहरूकाे अाम्दानीकाे स्राेतमा ठूलै धक्का पुग्याे । त्यसको १ वर्ष नबित्दै २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनकाे चलपहल तीव्र गतिमा बढेकाे बेला केसीकाे परिवारकाे मूल खाँबाे अथवा बुबा डिमबहादुर केसीकाे जेष्ठ २८ गते घरमै दुर्घनामा परी मुत्यु भयाेपूरा पढ्नुहोस्