Main Menu

ललित कला

अमेरिकामा नारीवादी कला

दिपमाला महर्जन “तर वास्तवमा, हामी सबैलाई थाहा भएकै कुरा हो कि अन्य सयौँ विधाहरूमा झैँ कलामा पनि गोरो छाला लिएर, मध्यम वर्गीय परिवारमा र विशेषतः पुरुष भएर जन्मिने ’सौभाग्य’ नपाएका महिलाहरूको लागि जीवनका सबै कुराहरू दमनकारी, उत्पीडक र निरुत्साहीपूर्ण रहे । दोष हाम्रो भाग्यको होइन, न त दोष हाम्रो हर्मोन, हाम्रो महिनावारी वा शून्य चित्तको हो । दोष त हाम्रो सामाजिक संस्थाहरुको हो, हाम्रो शिक्षाको हो – शिक्षा भन्नाले अर्थपूर्ण संकेत तथा प्रतीकहरुको, यो संसारमा हामी प्रवेश गर्ने बित्तिकैदेखि हामी जे जति भोग्छौँ, ती सम्पूर्ण कुराहरु ।” – लिन्डा नक्लिन सन् २०१४ को चिसो मौसममा आफ्नो स्नातकोत्तर उपाधिका निम्ति प्रस्तुतपूरा पढ्नुहोस्