Main Menu

तराई / मधेस

नारीको सम्मान र मर्यादाले मात्र सभ्य समाज

वैशाख १२, बर्दिवास महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा प्रबुद्ध बुद्धिजीवी र नागरिक समाजका अगुवाले नारीको सम्मान र मर्यादाले मात्र सभ्य समाजको कल्पना गर्न सकिने बताएका छन् । मैथिली दिवस पनि भनिने जानकी नवमी पर्वका अवसरमा मंगलबार नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सभाहलमा सम्पन्न कार्यक्रममा यहाँका बुद्धिजीवी र नागरिक समाजका अगुवाले मधेशको अपेक्षित विकास हुन नसक्नुमा परिवार र समाजमा नारीको उच्च र मर्यादितस्थान हुन नसक्नुलाई औँल्याएका हुन् । मिथिला सांस्कृतिक विकास केन्द्र, महोत्तरीको आयोजनामा सम्पन्न ‘मैथिली दिवस समारोह’ मा वक्ताले अबको समाज खुला र सुसभ्य देखिनु पर्नेमा बालविवाह, बहुविवाह, अनमेल विवाह, बोक्सी र दाइजोका नाउमा महिला (नारी) प्रताडित भइरहने स्थितिले अझ कुरुपपूरा पढ्नुहोस्