Main Menu

जापान र दक्षिण कोरियाले दोश्रो विश्वयुद्धको ७० औं वर्षगाँठ मनाए

Japanese Prime Minister Shinzo Abe speaks during joint news conference with Russia's President Vladimir Putin in Moscow on April 29, 2013. Japanese Prime Minister Shinzo Abe and Russian President Vladimir Putin on Monday pledged to renew efforts to find a solution to a decades-long territorial row that has prevented the two sides from signing a World War II peace treaty. AFP PHOTO/POOL/KIRILL KUDRYAVTSEV        (Photo credit should read KIRILL KUDRYAVTSEV/AFP/Getty Images)

Japanese Prime Minister Shinzo Abe speaks during joint news conference with Russia’s President Vladimir Putin in Moscow on April 29, 2013. Japanese Prime Minister Shinzo Abe and Russian President Vladimir Putin on Monday pledged to renew efforts to find a solution to a decades-long territorial row that has prevented the two sides from signing a World War II peace treaty. AFP PHOTO/POOL/KIRILL KUDRYAVTSEV (Photo credit should read KIRILL KUDRYAVTSEV/AFP/Getty Images)

१ भदौ, काठमाडौं । आजभन्दा ७० वर्षअगाडि सन् १९४५ मा दोश्रो विश्वयुद्धको अन्त्य भएको थियो । अमेरिकाले जापानका दुई शहरहरु हिरोशिमा र नागाशाकीमा अणु बम खसाली लाखौं जापानीहरुको हत्या गरेपछि जापानले आत्मसमर्पण गर्यो र लगत्तै दोश्रो विश्वयुद्ध समापन भएको घोषणा भयो । जापानले आत्पसमर्पण गरेवपछि ३५ वर्षदेखि उसको आधिपत्यमा रहेको उपनिवेश कोरियाबाट उसका सैनिकहरु हटेको थियो । र, कोरियाले जापानबाट मुक्ति पाएको थियो । यही सन्दर्भमा शनिवार जापानी प्रधानमन्त्री सिन्जो आवेले एक समारोहबीच पश्चातापको सन्देश दिनुहुने भएको छ भने दक्षिण कोरियाली राष्ट्रपति पार्क गुयन हीले एक विशेष समारोहबीच स्वतन्त्रताको सम्वोधन गर्नुहुने भएको छ । दोश्रो विश्वयुद्ध समापनको सम्झनामा शुक्रवार जापानी प्रधानमन्त्री सिन्जो आवेले गहिरो शोकको भाव व्यक्त गरेका थिए । दोश्रो विश्वयुद्धको बेला जापानबाट असह्यै उत्पीडनमा परेका चीन र दक्षिण कोरियाले त्यस युद्धको समापनको सम्झना गर्ने यस घडीमा जापानी प्रधानमन्त्रीको तर्फबाट बढीभन्दा बढी इमान्दार र पश्चातापको वक्तव्य आओस् भन्ने चाहेको बिबिसिले जनाएको छ । तर, जापानका कन्जर्भेटिभ प्रधानमन्त्री आवेले थप क्षमाको वक्तव्य दिन रोकेका छन् । उनले युद्धको बेला जापानले गरेको गतिविधिलाई लिएर भविष्यका जापानी पिँढीले क्षमा मागिरहनुपर्दैन भनेका छन् ।

(Visited 153 times, 1 visits today)

टिप्पणी

comments