Main Menu

मजदुर / किसान

श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ, साउन १ गते कार्यान्वयनमा आउने

असार २६, काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० तोकेको छ । मजदुर संगठन, व्यवसायी र सरकारबीच भएको वार्तामा श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० पुर्‍याउने सहमति भएकाे हाे । यसअघि मजदुरको न्यूनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ३७ सय ५० रुपैयाँ थप्ने गरी समितिले सिफारिस गरेकाे हाे । तलवमा २२५० भत्तामा १५०० वृद्धि गरी ३७ सय ५० पुगेकाे छ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १३ हजार ४ सय ५० पुग्नेछ । सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ । सामाजिकपूरा पढ्नुहोस्