Main Menu

Wednesday, July 22nd, 2015

 

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी माओवादी बीच भएको विस्तृत शान्ति सम्झौता

प्रस्तावना नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटक पटक गर्दै आएका ऐतिहासिक संघर्ष र जनआन्दोलन मार्पुत् लोकतन्त्र शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै सात राजनैतिक दल र ने।s।पा।माओवादी वीच सम्पन्न १२ बुँदे समझदारी ८ बुँदे सहमतिनेपाल सरकार र नेकपा माओवादीबीच सम्पन्न २५ बुँदे आचारसंहिता २०६३ साल कार्तिक २२ गते सात राजनैतिक दल र नेकपा माओवादीका शीर्ष नेताहरूको बैठकका निर्णयहरू लगायत नेपाल सरकार र ने।s।पा।माओवादी वीच सम्पन्न सवै सम्झौता सहमति आचारसंहिता र संयुक्त राष्ट्र संघलाई प्रेषित समान धारणाको पत्राचारप्रति पूर्ण प्रतिवद्धताको पुनर्पुष्टि गर्दै देशमा विद्यमान वर्गीय जातीय क्षेत्रीय लैंगिक समस्याहरूलाई समाधान गर्न राज्यको अग्रगामी पुर्नसंरचना गर्ने संकल्प गर्दैपूरा पढ्नुहोस्