पर्यटन
विश्व पर्यटन दिवसका अवसरमा विविध कार्यक्रम
असोज ६, काठमाडौँ नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले ३९ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पर्यटन व्यवसायी, स्वदेशी तथा विदेशी पर्यटकको सहभागिता थियो । आजै धनन्तरी फुटसल क्लब भत्केपुलमा आयोजना गरिने फुटसल प्रतियोगितामा पुरुष १४ र महिला तीन टोलीको सहभागिता रहने नाट्टाका सहकोषाध्यक्ष सुरेन्द्र भट्टराईले जानकारी दिनुभयो । नाट्टा अध्यक्ष सिएन पाण्डेले उक्त दिवसलाई उत्साहपूर्ण ढङ्गले सम्पन्न गर्न विभिन्न सङ्घ संस्थासँग मिलेर सामूहिक कार्यक्रम गरिएको बताउनुभयो । “सरकारले सन् २०२०पूरा पढ्नुहोस्
धौलागिरि चक्रिय पदमार्गको छहरीखोलामा ट्रस पुल निर्माण
असार २७, म्याग्दी म्याग्दीको धौलागिरि चक्रिय पदमार्गअन्तर्गतको छहरीखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । गाउँपालिका, झोलुंगे पुल सहयोग कार्यक्रम (टिबीएसयु), मिलन म्याग्दीको सहयोगमा कल्लेनी गाउँका बासिन्दाले धौलागिरि गाउँपालिका ४पूरा पढ्नुहोस्