Main Menu

पहिरोले मुग्लिङ-नारायणगढ सडक पुन: अवरुद्ध

Narayangadh-Muglin road

असार १६,  चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएकोे छ ।

नौ बजेर ४० मिनेट जाँदा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु रोकिएका छन् । पहिरो पन्छाउने कार्य दुवैतर्फबाट भइरहेको र करिब तीन घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।

रासस

(Visited 127 times, 1 visits today)

टिप्पणी

comments