अन्तर्वार्ता
यो क्रान्तिमाथि प्रतिक्रान्ति हावी भइरहेको समय हो- शशीप्रकाश
१५ चैत, काठमाडौँ अग्लो कद, सेतै फुलेका दाह्री र जुँगा, सत्तरी कटेको शरीर तर पनि युवा जोशमै बोलिरहेका थिए, शशिप्रकाश । सोमबार ‘घनश्याम ढकाल स्मृति प्रतिष्ठान’ले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा समकालीन विश्व राजनीति र कम्युनिस्ट आन्दोलनबारे विचार राख्न आएका यी भारतीय कम्युनिस्ट नेताको धाराप्रवाह प्रवचनले सबैको ध्यान तानिरह्यो । चारु मजुमदारसँगै नक्सलबादी आन्दोलनमा लागेका उनी उक्त आन्दोलनबाट अलग्गिने पहिलो चरणका नेतामध्ये एक हुन् र उक्त आन्दोलनका कमजोरीको पहिलो आलोचक पनि । ‘कोयेकाफ पर संगीत साधना’ र ‘पतझढका स्थापत्य’ जस्ता कविता संग्रहमार्फत प्रगतिवादी कविको सूचीमा आफ्नो नाम दर्ता गराएका शशिप्रकाश मूलतः राजनीतिक चिन्तक हुन् । राजनीतिक अर्थशास्त्रमा विशेष दक्खल राख्ने उनलेपूरा पढ्नुहोस्
झण्डै दशक पछिको स्ववियु निर्वाचन
के भन्छन् अखिल, नेबिसंघ र अखिल क्रान्तिकारी नेता
(झण्डै एक दशकपछि त्रिविवि अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदैछ । आज फागुन १८ गते देशभर एकसाथ चुनाव हुने गरी चुनावी सेडुल घोषणा गरिएको भए पनि बिभिन्न क्याम्पसहरुमा तालाबन्दी,पूरा पढ्नुहोस्
हामी निर्वाचनको घोषणासँगै राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा छाैं–नारायणकाजी श्रेष्ठ
(नेपाली जनता अहिले संविधान कार्यान्वयन पूर्णताको ब्यग्र प्रतिक्षामा छन् । संविधान कार्यान्वयन पूरा हुन २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र संसदको निर्वाचन गरिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । त्यसैलेपूरा पढ्नुहोस्