मूल्यांकन खबर / विश्लेषण
डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी
असोज ८, पाल्पा डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । पशुपालनतर्फ युवाको आकर्षण बढ्दा रोजगारी पाउनेको सङ्ख्या बर्सेनी बढेको हो । पछिल्ला वर्ष विदेशबाट फर्केका र शिक्षित युवाको पशुपालन पेशामा आकर्षण बढेपछि डेरी उद्योग फस्टाएको छ । डेरी उद्योग फस्टाउँदा उपभोक्ताले घरघरमा दूध पाउन थालेका हुन् । नेपाल डेरी एशोसिएशन केन्द्रीय समितिका अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा डेरी उद्योगमा लगानी बढ्दा बेरोजगार युवाले डेरीबाट रोजगार पाउन सफल भएको बताउनुभयो । डेरी उद्योगको विकासका लागि २० अर्बभन्दा बढी लगानी रहेको रपूरा पढ्नुहोस्
मन्त्रिपरिषद् बैठकः मिलेनियम च्यालेञ्ज कर्पोरेशनका आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको मान्यता
असोज ६, काठमाडौँ सरकारले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । ऊर्जापूरा पढ्नुहोस्