Main Menu

Friday, November 20th, 2015

 

विश्वप्रसिद्ध हिन्दू धर्मग्रन्थको वैचारिक चिरफार

भगवत् गीता के हो ? के होइन ? –दुई

(सन् १९८२ मा ‘माक्र्सिज्म एन्ड भगवत् गीता’ शीर्षकमा दिलिप बोसको लेखसँगै प्रकाशित यस लेखका मूललेखक एस.जी. सरदेसाई (सन् १९०७–१९९६) तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका नेता हुन् । उनी भारतीय स्वतन्त्रता संग्रामका योद्धा समेत हुन् । ‘गीतालाई कसरी हेर्ने ?’ शीर्षकमा निनु चापागाईंद्वारा अनुदित  लेखको यो  दोस्रो भाग हो । बाँकी क्रमशः प्रस्तुत गरिनेछ । –सम्पादक ।)   पहिलो भाग भाग पढ्न यहाँ क्लिक गर्नुस् : भागवत् गीता के हो ? के होइन ? -एक   मगधपछिका विकासहरू मौर्यहरू पछिको अर्को ठुलो साम्राज्य सन् ३०० इ.मा आएको गुप्तहरूको ‘शास्त्रीय’ साम्राज्य थियो । तर जुन समयमा गीताको जन्म भएको ई.पू. २०० र सन् ३००का बीचकोपूरा पढ्नुहोस्


के भारत मधेसी जनताको मुक्ति चाहन्छ ?

नेपालले जारी गरेको नयाँ संघीय गणतान्त्रिक संविधानले तराई मधेसका जनताका माग सम्बोधन नगरेको र ती मागहरू सम्बोधन गर्नुपर्छ भन्ने मत भारतले राख्दै आइरहेको छ । एउटा लामो संक्रमणकालीन समय पार गरेर लोकतान्त्रिक विधिबाट नेपालले नयाँ संविधान जारी गरेकोमा स्वागत तथा बधाइ पनि उसले दिएन । अमेरिका, चीनलगायत दर्जनौँ मुलुकहरूले संविधानको स्वागत तथा नेपाली जनतालाई बधाइ दिइरहेका बेला भारतले आफुलाई ती कुराहरू ‘नोटिस’ भएको भनी आफ्नो असन्तुष्टि प्रकट गर्यो । मधेसी जनताले नयाँ संविधानमा आफ्ना असन्तुष्टि रहेको भन्दै आन्दोलन सुरु गरे जो अझै जारी छ । भारतले त्यही निहुँमा अघोषित नाकाबन्दी गर्यो । यतिबेला भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा मानवीय संकटपूरा पढ्नुहोस्


विश्वप्रसिद्ध हिन्दू धर्मग्रन्थको वैचारिक चिरफार

भगवत् गीता के हो ? के होइन ? -एक

(सन् १९८२ मा ‘माक्र्सिज्म एन्ड भगवत् गीता’ शीर्षकमा दिलिप बोसको लेखसँगै प्रकाशित यस लेखका मूललेखक एस.जी. सरदेसाई (सन् १९०७–१९९६) तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका नेता हुन् । उनी भारतीय स्वतन्त्रता संग्रामका योद्धा समेत हुन् । ‘गीतालाई कसरी हेर्ने ?’ शीर्षकमा निनु चापागाईंद्वारा अनुदित  लेखको यो पहिलो भाग हो । बाँकी क्रमशः प्रस्तुत गरिनेछ । –सम्पादक ।) गत पन्ध्र सय वर्ष वा त्यसभन्दा अघिदेखि गीता (छोटकरीमा) ले हिन्दुहरूको सामाजिक, धार्मिक र नैतिक जीवनमा यसभन्दा धेरै पुराना तथा ‘प्रकटित’ वेदहरूको भन्दा पनि महत्तर प्रभाव र आधिकारिता प्राप्त गरेको छ । यस अतिरिक्त यसका स्वघोषित पक्षपाती एवम् रक्षकहरूले असङ्ख्य तथा परस्परविरोधी व्याख्याहरू प्रस्तुत गरेकापूरा पढ्नुहोस्