विचार/विश्लेषण
विचार/विश्लेषण
बैशाखीमा उभिएको नेपाली समालोचना
‘पहेँलो घाम’ बजारमा आएको पाँच महिना भएको थियो । फागुन महिनाको बिहानै एकजना साहित्यकार मित्रको फोन आयो । मैले हेलो भन्न नपाउँदै उनले भने– ‘था पाउनु भो, आजको कोशेलीमा फलानोले नराम्रोसँग ठोकेछ नि !’ उनले त्यसो भन्दा म झस्किएँ । भर्खरै आएको पत्रिका उठाएर हेरेँ । तर त्यहाँ उनले भनेजस्तो थिएन । दुईपटक दोहोर्याएर पढ्दा पनि त्यहाँ समीक्षा मात्र भेटेँ मैले । यो एउटा प्रतिनिधि घटना हो । यस्ता घटना प्रायः घटिरहन्छन् बजारमा । कसैले कसैको सामान्य आलोचना ग¥यो कि काठमाडौं मात्र हैन मोफसलको साहित्यिक माहोल पनि एक्कासी गरम हुन्छ । अनि केही दिन चियागफका लागि गतिलो मसला तयार हुन्छपूरा पढ्नुहोस्
बिचार/विश्लेषण
न्यायाधीशहरुका सोेंच, व्यवहारहरु इतिहासको निरन्तरता प्रति केन्द्रित छन्
विगत केही समयदेखि अदालतको विषयमा अलि बढ्ता चर्चा हुन थालेको छ । चर्चाका विषयहरु मूलतः न्यायाधीश नियुक्ति, न्याय सम्पादन तथा फैसला, अदालतभित्र बिचौलियाहरुको चलखेल, न्यायाधीशहरुको योग्यता र क्षमता आदिसँग सम्वन्धितपूरा पढ्नुहोस्
सन्दर्भ : एमाले-माओवादीको संयुक्त लेनिन र पार्टी स्थापना दिवस
नयाँ पुस्ताले झगडा हैन नयाँ बाटो तय गर्ने हिम्मत गर्नुपर्छ
माओवादी केन्द्र र एमालेबिच एकता प्रक्रिया सुरु भयो भन्ने सवालमा एमालेभित्र त खासै समस्या देखिएन, तर माओवादी केन्द्रभित्र कार्यकर्ताहरु अर्थात् त्यसमा पनि भनौं नयाँ पुस्ताका क्रान्ति अभियन्ताहरु सन्तुष्ट देखिँदैनन् ।पूरा पढ्नुहोस्