अन्तरक्रिया
अन्तर्क्रिया
बजेटले समाजवाद उन्मुखता अङ्गालेन–विद्वत वर्ग
असार ४, काठमाडौं भर्खरै संघीय संसदले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटको बारेमा हिजो असार ३ गते ‘नेपाल बैकल्पिक अध्ययनन समाज’ ले आयोजना गरेको एक अन्तर्क्रियामा विद्वत वर्गले सरकारको बजेटले समाजबाद उन्मुखता नअङ्गालेको स्पष्ट पारे । अन्तर्क्रियामा प्रमुख प्रस्तोताको रुपमा प्रस्तुत हुँदै पूर्व योजना आयोगका उपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले भने, “ निर्वाचनमा वाम गठबन्धनले जारी गरेको घोषणा पत्रमा भएका धेरै कुराहरु नै नीति तथा कार्यक्रममा छैनन्, नीति तथा कार्यक्रममा भएका कतिपय महत्वपूर्ण कुराहरु बजेटमा छैनन् ।” उनका अनुसार ‘सामाजिक, भौतिक, शिक्षा, स्वास्थ्यको कोणबाट हेर्दा बजेटमा कतिपय सकारात्मक कुराहरु छन्, जस्तै समाजमा रहेका हरेकपूरा पढ्नुहोस्
माओवादी आन्दोलनमा कार्यदिशाको बहस
नेपाली क्रान्ति : नयाँ जनवादी कि समाजवादी ?
मार्क्स–एंगेल्सले पुँजीवादको तीव्रतम् विकास भएका युरोपेली मुलुकहरूमा पहिला क्रान्ति हुने विश्लेषण गरेका थिए । मार्क्सको विचारमा युरोपमा सबैभन्दा पहिले समाजवादी क्रान्तिको जग बस्नेछ । अनि बिस्तारै त्यसको प्रभाव विश्वभर फैलनेछपूरा पढ्नुहोस्
झलक सुवेदीलाई अनिल भट्टराईको पत्र
दुर्इ–वर्गे चिन्तनबाट बाहिर निस्कौँ : अनिल भट्टराई
झलकजी, तपार्इंको इमूल्याङ्कनमा प्रकाशित ‘अब राजनीतिमा वर्गीय ध्रुवीकरण सुरु हुन्छ‘ शीर्षकको अन्तर्वार्ता पढेँ । हुन त त्यसमा धेरै कुराहरू छन् । यस पत्रमा चाहिँ तपार्इंको किसानको मजदुरमा रूपान्तरणका अनुमानबारे लेख्छु । तपाइँले अन्तर्वार्तामापूरा पढ्नुहोस्