दर्शन/संस्कृति
सम्पादकीय
नेपालीको चाड आमा दिवस
नेपालमा जैविक विविधता जति छ त्यति नै सामाजिक र सांस्कृतिक विविधता पनि । हिमालदेखि तराईसम्मको भौगोलिकता भएको कारणले यहाँ पृथ्वीको ध्रुवीय चिसो मौसमदेखि भूमध्यरेखीय उष्ण मौसमसम्मको विविध पर्यावरण भेटिन्छ । वर्षभरि बाक्लो लुगा लगाउनुपर्ने अवस्थाका जनतादेखि गर्मीमा लगभग लुगा लगाउनै नपर्ने अवस्थाका जनतासम्मका नेपालीहरु छन् । हिमाली क्षेत्रका हिउँ चितुवादेखि तराईका जङ्गलमा विश्वकै दुर्लभ एक सिङ्गे गैंडासम्मका जनावरहरु पाइने गरीको विविधता नेपालमा छ । त्यस्तै गरी उच्च लेक क्षेत्रमा पाइने यार्चागुम्बादेखि तराईका जङ्गलमा पाइने असङ्ख्य जडिबुटीलगायत साल, सिसौ आदि थरिथरिका रुख विरुवाहरु नेपालको बनस्पतीय विविधताको नमूना हो । ६० भन्दा बढी आदिवासी जनजातिहरु, अझै कविला अवस्थामा रहेका राउते र चेपाङपूरा पढ्नुहोस्
संस्कृतिको क्षेत्रमा निरन्तर क्रान्तिको आवश्यकता
नेपाली कम्युनिष्ट आन्दोलनले नेपालमा विद्यमान अर्धसामन्ती एवम् अर्धऔपनिवेशिक शोषण–उत्पीडन, सामन्ती संस्कृति तथा बुर्जुवा संस्कृति र सांस्कृतिक साम्राज्यवादविरुध्द दशकभन्दा अघिदेखि सङ्गठित सङ्घर्ष गर्दै आएको छ। दस वर्षको महान् जनयुध्दको जगमा विकसितपूरा पढ्नुहोस्