विज्ञान
प्रविधिमैत्री बन्दै दोगडाकेदारका विद्यालय
भाद्र ४, बैतडी शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, ई–हाजिरी, ई–पुस्तकालय, प्रोजेक्टरको व्यवस्था, निःशुल्क वाइफाइ तथा इन्टरनेट जडान कार्यलाई निरन्तरता दिएको छ । गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको अध्यक्ष चक्र कार्कीले बताउनुभयो । हालसम्म सनातन धर्म मावि श्रीकोट, भूमिराज मावि चडेपानी, न्वाली मावि दोली, श्रीकेदार मावि पिपलकोट गरी चार विद्यालयमा हाजिरी र इन्टरनेट जडान कार्य सम्पन्न भएको छ । अन्य ६ विद्यालयमा विद्युतीय हाजिरी र इन्टरनेट जडानलाई निरन्तरता दिने भएको छ । बाँकी विद्यालयमा विद्युत्लगायतको समस्या भएकाले जडान गर्न नसकिएकोपूरा पढ्नुहोस्
वैज्ञानिक हकिङले ‘म नास्तिक नै हुँ, ईश्वर छैनन्’ भन्न थाल्नुभयो – प्रा. डा. खनाल [अन्तर्वार्ता]
(पाँच दशकभन्दा पनि बढी समयसम्म चरम शारीरिक अशक्ततालाई झेल्दै ब्रम्हाण्डको भविष्यबारे अनुसन्धान गर्दै गरेका वैज्ञानिक विलियम स्टेफन हकिङको भर्खरै गत मार्च १४ मा निधन भएको सन्दर्भलाई लिई नेपालका विख्यात भौतिकशास्त्रीपूरा पढ्नुहोस्