Main Menu

काठमाडौँको पश्चिम पर्ने छिमेकी जिल्ला धादिङ जिल्लाका नव किशोरीहरू

dhading-school-girls

काठमाडौँको पश्चिम पर्ने छिमेकी जिल्ला धादिङ जिल्लाका नव किशोरीहरू : फ्ल्याश मनिटरिङ रिपोर्ट २०१४-१५ का अनुसार नेपालमा बालिकाहरुको कुल संख्यामध्ये ९७.६ प्रतिशत बालिका प्राथमिक विद्यालयमा भर्ना हुन्छन् । तर यो दर निम्न माध्यामिक विद्यालयमा ५९.५ प्रतिशत, माध्यामिक विद्यालयमा ४२.५ प्रतिशत  र उच्च माध्यामिक विद्यालयमा ८.१ प्रतिशतमा झर्छ । गरिबी, अभिभावकमा जागरुकताको कमी, सामाजिक तथा साँस्कृतिक  मूल्य-मान्यता तथआ बालविवाह बालिकाहरुको औपचारिक शिक्षा निरन्तरता नहुनुको मूख्य कारकका रुपमा मानिन्छन् ।

फोटो – निलेश शाक्य/ईमूल्याङ्कन

(Visited 202 times, 1 visits today)

टिप्पणी

comments