Main Menu

तस्बिरमा यो साता

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार अयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउँदै । (तस्बिर – रोशन सापकोटा)


 

week-pictures-1

अछामको बैद्यनाथ धाममा माघे संक्रान्तिमा आयोजित माघि मेलामा न्याउले खेल खेल्दै महिलाहरु । (तस्बिर – गीता कुंवर, अछाम)


week-pictures-1

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मुटुको क्याथ ल्याब सेवा प्रदान गर्दै चिकित्सक । केन्द्रमा मुटुको क्याथ ल्याब सेवाअन्तर्गत मुटुको परीक्षण गर्ने, मुटुको नशामा बन्द भए बेलुनबाट फुटाउने एवं जाली हाल्ने कार्य बुधबारबाट शुरु भएको हो । (तस्बिर – रमेश गिरी)


week-pictures-1

नेपाल नर्सिङ संघले नेतृत्व गरेको आन्दोलनमा युवा नर्सहरुको ऐक्यवद्धता भन्ने नारासहित काठमाडौँको माइतीघरमा बुधबार प्रदर्शन गर्दै नर्सहरु । (तस्बिर – रोशन सापकोटा)


सरकारले ५ नम्बर प्रदेशको अस्थायी राजधानी दाङलाई नतोकेपछि तुलसीपुरमा शुक्रबार विरोध प्रदर्शन गर्दै स्थानीयवासी । (तस्बिर – नारायणी रजौरे)


 

(Visited 219 times, 1 visits today)

टिप्पणी

comments