Main Menu

कलम समाउने हातहरुमा धुलो

kids-playing-dirt

कलम समाउने हातहरुमा धुलो : पर्सा जिल्लाको गादीमा धुलोसित खेल्दै बालकहरु । सन् २०११ को जनगणनाअनुसार यस गा.वि.स. (अहिले पटेर्वा–सुगौली गाउँपालिकाअन्तर्गत) को साक्षरता ५३.२२ प्रतिशत मात्र छ ।

तस्बिर ः रसना महर्जन/मूल्याङ्कन अनलाईन

(Visited 188 times, 1 visits today)

टिप्पणी

comments