Main Menu

Sunday, December 13th, 2015

 

वेदबारे जान्नैपर्ने कुराहरू : देवीप्रसाद चट्टोपाध्याय

‘वेद’ शब्दको अर्थ हो ज्ञान, वेद–भक्तहरूको दृष्टिमा यो ज्ञान चरम ज्ञान हो, पवित्र ज्ञान हो, दैवी ज्ञान हो । तर ठोस रूपमा यो शब्द साहित्यिक कृतिहरूको एक विशाल–राशिको बोधक हो, जसको रचना हुन दुई हजार वर्षभन्दा कमको समय लागेको छैन होला । अतः के स्वाभाविक छ भने यी कृतिहरू एउटै रूपका छैनन्, न शैलीका दृष्टिले न त विषयवस्तुका नै दृष्टिकोणले । यीमध्ये सबैभन्दा प्रारम्भिक हुन् मौलिक रूपले रचित गीत र स्तुतिहरू, यिनका रचनाकारले अक्षर–बोधबाट अझै परिचय पाउन बाँकी थियो, त्यस्ता पशुपालक थिए ती –ती पशुपालक, जसले आफूलाई ‘आर्य’ भनेर गर्व गर्दथे र जो समाजविकासको त्यस चरणमा कतै न कतै विद्यमानपूरा पढ्नुहोस्