Main Menu

Monday, October 17th, 2016

 

सी र मोदीसँगको भेट नेपालको हितमा थियो

    कार्तिक २, काठमाण्डू । संसदीय राजनीतिमा विपक्षी सधैँ सत्तापक्षको खोइरो कसरी खन्ने भनेर दाउ ताकेर बस्नु स्वभाविक मानिन्छ । अहिले नेकपा एमालेलगायतका विपक्षीहरुले ब्रिक्स र बिमिस्टेक सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्डले गरेको भारत भ्रमणको सन्दर्भमा गरेका टिका टिप्पणीहरुले यो कुरालाई थप पुष्टि गरेको छ । भ्रमणको बेला प्रधानमन्त्री प्रचण्डले गोवामा चीनका राष्ट्रपति सि जिन पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एकसाथ भेटी संयुक्त छलफल गरेका थिए । यस भेटको समाचारलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि ओलीले कुटनीतिक मर्यादाको उल्लंघनको प्रचार भनेका छन् । र, उनले ‘लिडर लाउन्ज’भित्र संयोगमा भेट भएको कुरालाई समाचार बनाई प्रचार गर्नु स्तरहिनपूरा पढ्नुहोस्


इमूल्याङ्कन छिट्टै पुन: प्रकाशित हुँदैछ

कार्तिक १, काठमाडाैं । गत जेठदेखि बन्द भइरहेको इमूल्याङ्कनको प्रकाशन छिट्टै पुन: हुने भएको छ । मूल्याङ्कन प्रकाशन गृहले जानकारी दिए अनुसार इमूल्याङ्कन यही कार्तिक महिनाको दोश्रो हप्तादेखि पुन: प्रकाशित हुँदैछ । विगत केही वर्षदेखि ब्यबस्थापकीय कठिनाइ झेलिरहेको मूल्याङ्कन प्रकाशन गृहले परीक्षणको रुपमा गत २०७२ भाद्र १ देखि इमूल्याङ्कनको प्रकाशन शुरु गरेको थियो । झण्डै ९ महिनासम्म परीक्षण प्रकाशन हुँदै ब्यबस्थापकीय तयारीका लागि प्रकाशन कार्य स्थगित हुन पुगेको इमूल्याङ्कन अहिले पुन: प्रकाशन हुन लागेको हो ।