Main Menu

Tuesday, October 18th, 2016

 

नयाँ प्राचीन मानव प्रजातिः ईडा

४२ वर्ष अगाडि अमेरिकी वैज्ञानिक टिम ह्वाइटको नेतृत्वको टोलीले अफ्रिकाको इथियोपियाको अफार क्षेत्रमा पहिलो पटक सुरुको मानव पुर्खाको जीवावशेष पत्ता लगाउँदा विश्वभर हलचल नै पैदा भएको थियो । सुरुको त्यो मानव प्रजातिलाई लुसी नामाकरण गरिएको थियो । वैज्ञानिकहरुले के विश्वास गरे भने ३० लाख वर्षभन्दा बढी पुरानो त्यो मानव पुर्खा नै अपुच्छ बाँदरबाट मानवमा उद्विकसित पहिलो मानव पुर्खा थियो । तर, हालै सन् २०१६ को जुन ६ मा अन्तर्राष्ट्रिय विज्ञान जर्नल Proceedings of the National Academy of sciences मा प्रकाशित एक लेखमा वैज्ञानिकहरु योहानेस सेलासी, डेनिस सु र स्टेफेन मेलिलोले आफूहरुको अनुसन्धानबाट लुसी मानव पुर्खाको समयमा पृथ्वीमा कम्तीमा पनि एक अर्कोपूरा पढ्नुहोस्


आत्मा, मानिस र आध्यात्मवाद

आध्यात्मवादका कुराहरु हामी धर्म, धर्मशास्त्र र दर्शनशास्त्रहरुमा पाउने गर्छौं । तर, यो विज्ञानसँग पनि जोडिएको छ । विज्ञानले आत्मालाई मानवमा भएको चेतनाको उच्चतम अवस्थाको रुपमा लिन्छ । पुरातत्वमानवशास्त्र तथा मानवशास्त्रले आधुनिक मानवमा जस्तो उच्च चेतना वा आत्मा नभएका लाखौ वर्ष पुराना मानवपुर्खा प्रजातिहरुको जीवावशेष पत्ता लगाएका छन् । करोड वर्ष अगाडिको कुरा गर्ने हो भने त्यतिखेर पृथ्वीमा मानवको उद्विकास नै भएको थिएन । आत्मा त आधुनिक मानवसँग मात्र भएको कुरो हो । मानव नै नभएको अवस्थाको त्यतिखेरको पृथ्वीमा आत्माको अस्तित्व हुने त कुरै भएन । अर्थात् करोड वा करोडौं वर्ष पहिले यो पृथ्वीको अस्तित्व थियो र यसमा अन्य वनस्पति तथापूरा पढ्नुहोस्