Main Menu

Wednesday, October 19th, 2016

 

लङ मार्च विजयको ८० औं वार्षिक उत्सवले चीनको उज्ज्वल भविष्यको नयाँ यात्रा देख्दछ

२०१६ को अक्टोबर २२ मा चीनले लङ मार्चको ८० औं विजय उत्सव मनाउँदैछ, जुन आधुनिक चीनको इतिहासमा एउटा महत्वपूर्ण घटना हो । लङ मार्च गनपाउडर आविष्कार र गेघिस खाँको युरोप विजयसमेत गरी संसार बदल्ने एक सय घटनाहरुभित्र सूचिकृत भएको छ । यो कुरा लाइफ म्यागाजिनको सन् १९९७ को संस्करणमा सहस्राब्दी शीर्षकमा प्रकाशित भएको हो । चिनीया मजदुर किसानको लाल सेनाले १९३४ को अक्टोबरदेखि १९३६ को अक्टोबरसम्म दक्षिणपूर्वी चीनस्थित जियाङसि प्रान्तमा अवस्थित आफ्नो आधार इलाका छाडेर नदीहरु, हिम पहाडहरु र सुख्खा घाँसे मैदानहरु पार गर्दै कोमिन्टाङ (चीनको राष्ट्रवादी पार्टी)को आधिपत्यलाई तोड्न तथा जापानी हमलावारबिरुद्धको लडाईंलाई निरन्तरता दिन यात्रा अभियान चलाए ।पूरा पढ्नुहोस्