Main Menu

दृष्टिविहीन बालबालिकाका लागि रु. १ करोड बराबरको जग्गादान

मंसिर ३, पोखरा

land-worth-1-crore-donatedदृष्टिविहीन बालबालिकालाई शिक्षा प्रदान, क्षमता अभिवृद्धि र आत्मनिर्भर बनाउने उद्देश्यले पोखरा–लेखनाथ महानगरपालिका–१४ का एक दम्पतीले रू. १ करोड मूल्य पर्ने जग्गा दान गरेका छन् ।

स्थानीय भीम तिमिल्सिना र श्रीमती बन्दना तिमिल्सिनाले महानगर–१४ चाउथेमा रहेको रू. १ करोड मूल्य पर्ने ५ आना २ दाम जग्गा दान गरेका छन् ।

उनिहरुले उक्त जग्गा नेपाल नेत्रहीन संघको नाममा रजिष्ट्रेशन गरी जग्गाधनी पुर्जा संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीलाई हस्तान्तरण गरेका छन् ।

(Visited 137 times, 1 visits today)

टिप्पणी

comments