Main Menu

Wednesday, August 19th, 2015

 

अखण्ड अभियानले संघीयताको आत्मा मार्यो

सुदूर पश्चिमबाट सुरू भएको अखण्डको अभियान मध्यपश्चिम हुँदै गण्डकीसम्म र त्यो पूर्र्वी पहाडबाट झापा, मोरङ र सुनसरी छुट्याउनु हुन्न भन्नेसम्म आइपुग्दा संघीयताको आत्मा पूरै घाइते हुन पुगेको महसुस गर्न थालिएको छ । संघीयताको मुद्दा देशलाई भौगोलिक बिभाजन गर्नको लागि सिर्जना भएको होइन । भौगोलिक बिभाजन त हिजो नै थियो, १४ अञ्चल र ७५ जिल्लाको रूपमा । भौगोलिक बिभाजनकै कुरा हो भने नयाँ बिभाजनको जरूरी पर्दैन । तर, आदिवासी, जनजाति, मधेसी, दलित, कर्णालीले संघीयताको माग गरेको भौगोलिक बिभाजनको लागि होइन । सदियौंदेखि विभेदमा पारिएर उत्पीडित हुन पुगेका ती जनतप्काहरूले उत्पीडनबाट मुक्ति पाउन स्वायत्त शासन सहितको संघीयता खोजेका हुन् । जनयुद्ध रपूरा पढ्नुहोस्