Main Menu

Sunday, April 15th, 2018

 

सम्पादकीय

विकास र समृद्धिको नाराभित्र लुकेको गैरमार्क्सवाद

हरेक सर्वसाधारणले खोज्ने पहिलो चाहना भनेको उसको जीवन निर्वाहका आधारभूत आवश्यकताहरु गाँस, वास र कपासको प्राप्ति होस् भन्ने हो । अर्थात् ती कुराहरुका लागि रोजगारी र त्यसबाट जीवन धान्ने आम्दानी होेस् भन्ने सबैको चाहना हुन्छ । तर, रोजगारी कसरी प्राप्त हुन्छ र धान्ने हुन्छ त ? अर्को, रोजगारीका लागि श्रम नै गर्न नसक्ने बच्चाबच्ची र बुढाबुढीहरु कसरी बाँच्ने त ? यी प्रश्नहरु विकास र समृद्धिका प्राथमिक चरणमा आउने कुराहरु हुन् । तर, यी कुराहरु सर्वसाधारण जनताले कसरी प्राप्त गर्छन् त ? राज्यले कि प्रत्यक्ष रोजगार कि त स्वरोजगारको अवसर प्रदान गरेर जनतालाई अर्थ उपार्जनको बन्दोवस्त गर्न सक्छ । अर्को, जसलेपूरा पढ्नुहोस्