Main Menu

Saturday, April 22nd, 2017

 

नक्साविपरीत घर निर्माण रोक्न कामपाले हरेक घरमा इन्जिनियर पठाउँदै !

house-map-signature-online

वैशाख ९, काठमाडौँ । नक्सा विपरीत हुने निर्माण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी राख्न थालेको छ । भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्सानुरुप निर्माण नगर्ने पाएपछि महानगरले आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन थालेको कापमाका इ. राम थापाले जानकारी दिए । अहिले कामपामा नक्सा पास विपरीत निर्माण र तला थप्नेजस्ता काम भइरहेकाले सो कार्य रोक्ने उद्देश्यसहित अभियान सुरु गरेको थापाको भनाइ छ । यसअघि महानगरले नक्सा पास गर्ने र निर्माण सम्पन्न गरेपछि मात्र उक्त स्थानको निरीक्षण गर्ने गरेको थियो । अब निर्माण सुरु भएपछि सम्पन्न नहुँदासम्म नक्सानुरुप निर्माणपूरा पढ्नुहोस्


मार्क्स र पितासितको उनको सम्बन्ध

राहुल साँकृत्यायन सन् १८३७ मा मार्क्स उन्नाइस वर्षका भए । त्यसबेलादेखि उनको जीवनमाथि प्रकाश पार्ने सामग्रीहरु प्राप्त हुन थाल्दछन् । त्यस्ता सामग्रीहरुमध्ये उनका पत्रहरु पनि हुन् । १० नोभेम्बर, १८३७ मा मार्क्सले घरमा एक पत्र पठाएका थिए । त्यस पत्रबाट उनको बर्लिनको एक वर्षको जीवनबारे धेरै कुरा थाहा हुन्छ । उनी ज्ञान भनेपछि हुरुक्क हुन्थे । उनी आफ्नो सम्पूर्ण समय यसैका निम्ति लगाउँथे । उनी आफ्ना उच्च विचारहरुलाई मूर्तरुप दिन कडा मिहिनेत गर्दथे, त्यस्तो कार्यमा सक्षम हुनथाले पनि उनी कडा रुपमा आत्मालोचना समेत गर्दथे । २२ अक्टोबर, १८३६ मा उनले विश्वविद्यालयको प्रवेश परीक्षा पास गरेका थिए । त्यहाँ उनलाई नपूरा पढ्नुहोस्