Main Menu

Saturday, April 15th, 2017

 

साँझ भन्दा बिहानको विद्युत् माग सम्बोधन जटिल

वैशाख २, काठमाडौँ । साँझको समय जस्तै बिहान पनि विद्युत्को माग उच्च हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार साँझकै हाराहारीमा नै बिहान पनि विद्युत् माग बढी हुने गरेको र व्यवस्थापनका लागि उत्तिकै सचेतताको जरुरी रहेको छ । बिहानको समयमा प्रणालीमा कूल ८ सय ९५ मेगावाट विद्युत् माग हुने गरेको छ । साँझको समयमा करिब ९ सय ५० मेगावाटदेखि १ हजार २ सय मेगावाटसम्म विद्युत् माग हुने गरेको छ । साँझको माग तलमाथि हुने भए पनि बिहानको माग भने एकैप्रकारको हुने पछिल्लो तथ्याङ्कले देखाएको छ । प्राधिकरणले साँझको माग व्यवस्थापनलाई समन्वय गरेर अगाडि बढाएको छ । तरपूरा पढ्नुहोस्


मतदातामा चुनावको उत्साह, संविधान कार्यान्वयनको लागि निर्वाचन अपरिहार्य

शीतलप्रसाद महतो वैशाख २, काठमाडौँ । स्थानीय तह निर्वाचन घोषणासँगै मुलुकमा उत्साहको वातावरण देखिएको छ । सर्वसाधारण नेपाली नागरिकको विकास निर्माणप्रतिको उत्कृष्ट अभिलाषा एवम् आकाङ्क्षाको प्रतिनिधित्व र परिपूर्ति गर्नका लागि हुने स्थानीय तहको निर्वाचनमा मतदाताले मतदानको व्यग्र प्रतीक्षा गरिरहेका छन् । संविधान जारी भएको दुई वर्ष पुग्न लागिसकेको छ तर त्यसको कार्यान्वयनमा नै समस्या उत्पन्न भइरहेका छन् । मुलुक संक्रमणकालीन अवस्थाबाट बाहिर निस्किन छटपटाइरहेको बेला स्थानीय तह निर्वाचनको घोषणाले देशमा उत्साह थपिएको हो । करिब १९ बर्षको अन्तरालमा यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । नेपालको संविधानअनुसार २०७४ माघभित्र स्थानीय, प्रादेशिक तथा सङ्घको निर्वाचन सम्पन्न गरीपूरा पढ्नुहोस्


आगोको आविष्कार : मानवको दोश्रो क्रान्ति

तुल्सीदास महर्जन आगो मान्छेको दैनिक जीवनमा नभई नहुने चीज हो । कल्पना गर्नुस् त आगो बिनाको संसार कस्तो होला ? आगो बिना न खाना पाक्छ न त जाडोमा जीउ न्यानो नै पार्न सकिन्छ ? तपाईं भन्नुहोला आगो नभए पनि बिजुलीबाट हिटर बालेर सबथोक गर्न सकिन्छ । तर बिजुलीले दिने ताप त सामान्य आगोको बिस्तारित रुप न हो । पहिले सामान्य आगो आयो र पछि बिजुली । आगो भन्ने चीज कुन ठूलो कुरो हो र ? एउटा सलाईको काँटी झोसेर तुरुन्त निकाल्न सकिहालिन्छ नि ! हाम्रो मनमा यस्तो लाग्न सक्छ । आगोको आविष्कार मानव जातिको एउटा क्रान्ति नै हो भन्ने कुरापूरा पढ्नुहोस्


‘माओवादी केन्द्रको उपहार, गाउँ-नगरमा सिंहदरबार’ नारा तय

local-elections-maoist-slogan

२ वैशाख, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनका लागि ‘माओवादी केन्द्रको उपहार, गाउँ-नगरमा सिंहदरबार’ भन्ने मूल नारा तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले दश वर्षसम्म सञ्चालन गरिएको ‘जनयुद्ध’को मुख्य नारा सिंहदरबारको अधिकार स्थानीय तहमा भन्ने साकार भएको र संविधानानुसार नै ७ सय ४४ स्थानीय तह खडा गरिएकाले अब ती निकायलाई थप संस्थागत गर्न लागिएको जनाएको छ । माओवादीकै कारण स्थानीय तहमा ६० भन्दा बढी अधिकार पुगेको र कार्यान्वयनको चरणमा रहेको निष्कर्ष निकाल्दै बैठकले यसबारे जनतालाई स्पष्ट रुपमा बुझाउनुपर्ने र निर्वाचनको वातावरण बनाइने निर्णय गरेको छ । सरकारले कार्यसम्पादन गरेको राम्रा, सकारात्मकपूरा पढ्नुहोस्