Main Menu

Saturday, June 3rd, 2017

 

आयोगको निर्णय एमालेद्वारा अस्विकार

भरतपुर महानगर वडा नं– १९ मा पुनः मतदान

जेठ २०,  काठमाडौँ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले सो वडाको सम्पूर्ण मत अवैध घोषित गरी पुनः मतदान गराउने निर्णय गरेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नयाँ निर्वाचनको मिति तोकेर मतदान गर्ने व्यवस्था गराउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जानकारी दिए । ‘‘विभिन्न प्रतिवेदनको अध्ययन गर्दा मतगणनास्थल अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा यसबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं– १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषित गरी “पुनः मतदान गर्ने’’ आयोगको निर्णयमा उल्लेख छ । भरतपुर महानगरपालिका वडा नंपूरा पढ्नुहोस्


प्रधानमन्त्रीमा सभापति देउवाको उम्मेदवारी दर्ता

जेठ २०,  काठमाडौँ  । नयाँ प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् । यस्तै समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी रहेका छन् । सभामुख ओनसरी घर्तीको आदेशबमोजिम संसद् सचिवालयले आज ११ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । भोलि जेठ २१ गते बिहानपूरा पढ्नुहोस्


Current News

President Bhandari inaugurates Himalayan Travel Mart, 2017

June 3,  Kathmandu : In a bid to give message to the world market that Nepal is the gateway to Himalayas, the Himalayan Travel Mart, 2017 kicked off in the capital on Friday. President Bidhya Devi Bhandari inaugurated the conference being organized with the theme of ‘Nepal Gateway to the Himalayas’. Addressing the conference, President Bhandari expressed the confidence that the mart would be useful to promote Nepal’s tourism in the world. She also said that infrastructure development should be prioritized for the development of tourism sector adding that the conference would deliver message to the world that Nepal isपूरा पढ्नुहोस्


District News

Mother and son die, two taken ill from food poisoning

June 3,  Beni (Myagdi) : A mother and son have died and two others have been taken ill from food poisoning in Chiswang of Mangala – 5 here in Myagdi. The father, mother and son were visiting the in-laws’ house in Chiswang when they fell unconscious after consuming Dhido – made of corn or millet flour with potato and eggplant. The condition of father and mother – in – law is reported to be critical. The four were rushed to the Primary Health Centre in Darbang and then taken to Beni Hospital. 20 – year – old Cheena Gurung ofपूरा पढ्नुहोस्


Tourism

Tourism Ministry lends economic support for trek route

June 3,  Phalebash (Parbat), : A trek route will be developed from Ratamata area to Karkineta Bazaar in Phalebash Municipality – 1. The route is being built with an aim to facilitate the domestic and external tourists that visit Karkineta, which is the old gateway to Dhaulagiri zone. The Ministry of Culture, Tourism and Civil Aviation has extended one million rupees in support for building the trek route. Phalebash Municipality’s Chief Padampani Sharma laid the foundation stone for building the route. RSS


Current News

German Ambassador Meyer pays farewell call on Speaker Gharti

June 3,  Kathmandu : German Ambassador to Nepal, Matthias Meyer, paid farewell call on Speaker Onsari Gharti at Legislature-Parliament Building at New Baneshwor on Friday. During the meeting, they discussed mutual relations and interest between Nepal and Germany. Saying the constitution was moving ahead towards its implementation after first-round of local level election, Speaker Gharti lauded the support provided by the government of Germany, said Speaker Gharti’s press advisor, Babin Sharma. On the occasion, Ambassador Meyer said that his country has highly praised the political and economic progress made by Nepal in recent period. He also expressed belief the relationपूरा पढ्नुहोस्


Media

Government grants Rs 3 million for FNJ general convention

June 3,  Kathmandu : The government has decided to grant Rs 3 million to the Federation of Nepali Journalists (FNJ) – the umbrella organization of journalists across the country – for holding its upcoming general convention. A meeting of the Council of Ministers held at Prime Minister’s residence at Baluwatar yesterday took the decision to mark May 2 as the Information and Communication Technology Day. Minister for Information and Communications Surendra Kumar Karki said the Cabinet has decided to depute employees to the local levels where the elections took place in the first phase. Karki, also the government spokesperson, sharedपूरा पढ्नुहोस्


Power

PPA signed between NEA and Siuri Power Pvt. Ltd

June 3,  Kathmandu, : Power purchase agreement has been signed between Nepal Electricity Authority and Siuri Power Pvt Ltd, promoter of Super Nyadi Hydropower Project, on Friday. Construction of 40.27 MW-hydropower power project, located at Bhulbhule of Lumjung district, has been initiated. At a programme organised at NEA, Executive Director, Kulman Ghising, and Chief of the hydropower project, Shailendra Guragain, signed the MoU. As per the agreement, the NEA would pay Rs 8.40 per unit power during summer season while Rs 4.80 during rainy season. It will be increased by three percent every year till eight years after the completionपूरा पढ्नुहोस्


जलवायु सम्झौताबारे अमेरिकी निर्णयप्रति बेलायतको अडान कमजोर भएको प्रतिपक्षको भनाइ

जेठ २०,  लण्डन (बेलायत) । बेलायतको प्रतिपक्षले प्रधानमन्त्ती थेरेसा मेले अमेरिकीकाले जलवायु परिर्वतनको मुद्दामा लिएको निर्णयप्रति कमजोर प्रतिक्रिया दिएका भनी कडा आलोचना भएको छ । अमेरिकाले हालैमात्र जलवायु सम्वन्धमा भएको पेरिस सम्झौताबाट बाहिरिने निर्णय दिएपछि विश्वनेता खास गरी यूरोपेली नेताहरुले ट्रम्प प्रशासनको कडा आलोचना गरेका छन् । बेलायतको प्रमुख प्रतिपक्षी लेवर पार्टी जेरमी कर्विनले प्रधानमन्त्री मे अमेरिकी राष्ट्रपतिको निर्णयलाई कडा आलोचना गर्न नसकेको भनी आरोप लगाएका छन् । “बेलायती प्रधानमन्त्री मेलाई हाम्रा अन्तरराष्ट्रिय साझेदार राष्ट्रसँग एक भएर आलोचना गर्ने मौका दिइएको थियो तर उहाँ डोनाल्ड ट्रम्पबाट उपयोग हुनुभयो, प्रतिपक्ष दलका नेता कर्विनले भन्नुभयो । ” यो उनको राज्यप्रतिको र हाम्रोपूरा पढ्नुहोस्


भारतीय अवरोधका कारण नारायणीमा तटबन्ध आयोजना अलपत्र

जेठ २०,  नवलपरासी । सुस्तामा भारतीय पक्षको अवरोधका कारण निमार्णाधीन नारायणी नदी तटबन्ध आयोजना दुई वर्षदेखि अलपत्र परेको छ । भारतीय पक्षले नेपाली भूमि रहेको नारायणी नदीको सिमानामा काम गर्न अवरोध गरिरहेको छ । सरकारको लगानीमा सुस्ता संरक्षणका लागि नारायणी छेउमा करिब एक हजार पाँच सय मिटर तटबन्ध भइसकेको छ । यद्यपि भारतीय पक्षको अवरोधका कारण नेपाली भूमिमा बाँकी करिब ६० देखि ८० मि तटबन्ध गर्ने काम बाँकी छ । सुस्ता संरक्षण गर्ने उद्देश्यले सरकारले गरेको तटबन्धको काममा भारतले लगाएको अवरोधप्रति सुस्तावासी निकै आक्रोशित भएका हुन् । नवलपरासी, सुस्तावासीले भारतीय पक्षले नारायणी नदीमा नेपाली भूमिसम्म तटबन्ध गर्न अवरोध गरेकाले नेपालपूरा पढ्नुहोस्