Main Menu

Saturday, June 10th, 2017

 

Tourism

Pokhara’s Pork Festival in the offing

June 10, Pokhara : The 3rd edition of the Pork Festival is being held in Pokhara to promote pork’s commercial trade. Under the theme, ‘Pork White and Healthy Meat’, the festival is taking place on June 16, 17 and 18 at the Pokhara exhibition centre. Pig Breeder Agriculture Cooperative Ltd Pokhara Chair and Pork Festival’s Coordinator, Yog Bahadur Acharya, said the festival was being held to promote a variety of delicacies made from pork and boost the commercial base. During the festival, Acharya added that the information on pork’s marketing strategies, management of pigsty and various other aspects will beपूरा पढ्नुहोस्


Agriculture

Agro tools distributed to quake-stricken farmers

June 10, Dhankuta : The District Agriculture Development Office has distributed farming tools and implements to the quake – stricken farmers for enhancing the agro products through use of hi-tech modern equipment. The farmers with red identity cards from different parts of the district received six different types of tools through National Reconstruction Fund at the recommendation of the Ministry of Agricultural Development. A total of 146 agro tools were distributed to the farmers with 90 per cent discount in offer, according to the Agriculture Development Office, Dhankuta. Six mini tillers, five thresher machines and 10 corn shedding machines amongपूरा पढ्नुहोस्


अर्थ राजनीति

कतार संकट – के भइरहेछ ? अब के हुन्छ ? कतारका नेपालीहरू नि ?

प्रा. डा. गुणनिधि शर्मा कतारको साउदी अरबसँग हिजोदेखि नै मनमुटावको स्थिति थियो । र, त्यस्तो स्थितिबाट आफूलाई पर्न सक्ने नकारात्मक असरबारे कतार पहिलेदेखि नै चनाखो बन्दै आएको हो । अहिले त्यो स्थिति सतहमा आएको छ । अहिले कतारसँग दक्षिण एशियाको माल्दिभ्सलगायत अरब मुलुकहरु साउदी अरब, यमन, यृएई, बहराइन, साउदी अरब, इजिप्ट र लिबिया गरी सातवटा इस्लाम मुलुकहरुले एकसाथ कुटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । यो स्थितिले पक्कै पनि कतारको अर्थतन्त्रलाई अल्पकालीन नकारात्मक असर पार्दछ । तर, यसलाई सम्हाल्न कतार सक्षम देखिन्छ । किनकि, उसको अर्थतन्त्र बलियो छ । अहिले कतारको प्रतिव्यक्ति आय नै ७५ हजार डलर रहेको छ, जबकि अमेरिकाकोपूरा पढ्नुहोस्


कम्युनिष्ट आन्दोलनको एकताका लागि वैद्य र चन्दलाई पार्टीमा आउन प्रचण्डको आग्रह

local-election-environment-promising-pm

जेष्ठ २७, काठमाडौँँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताएका छन् । आफ्नो निवास लाजिम्पाटमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गरे । “अब कुनै पनि भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन ।” अध्यक्ष दाहालले भने, “मोहन वैद्य र नेत्र विक्रम चन्द नेतृत्वमा रहनुभएका सबै कमरेडलाई म पार्टी एकतामा आउन आग्रह गर्दछु ।” स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु र दोस्रो चरणको निर्वाचन पनि नजिक आउनुले मुलुकमा संविधान कार्यान्वयनको स्पष्ट मार्गचित्र तयार भएको उल्लेख गर्दैपूरा पढ्नुहोस्


आक्रमणको प्रेस सेन्टर नेपालद्वारा विरोध

रेडियो कर्णालीमाथि सांघातिक आक्रमण

जेठ २७, हुम्ला । हिजो जेठ २६ गते हुम्लाको रेडियो कर्णालीको समाचार कक्षमै सांघातिक आक्रमण भएको छ । सो आक्रमण स्थानीय मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाही लगायतका शिक्षकहरुले रेडियोको समाचार कक्ष भित्रै अनधिकृत रुपमा जवरजस्ती प्रवेश गरी गरेका हुन् । उनीहरुले आक्रमणको क्रममा समाचार वाचन गरिरहेका पत्रकार अर्जुन बोहोरालाई लछारपछार र कुटपिट गरेका थिए । साथै उनीहरुले स्टुडियोमा रहेका कम्प्युटर, ल्यापटपलगायत थुपै्र संचार सामग्रीहरु तोडफोड गरे । सो आक्रमणमा पर्ने पत्रकार अर्जुन बोहोरा गम्भीर घाइते हुन पुगेका छन् । पत्रकार अर्जुन बोहोरा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ हुम्ला जिल्लाका अध्यक्ष हुन् । यसैबीच हिजै प्रेसपूरा पढ्नुहोस्


दाजु-भाइ छुट्टाछुट्टै पार्टीबाट उम्मेदवार बन्दा बुबालाई सकस

local-election-voting-confusion

जेष्ठ २७, बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ । आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेपछि जञ्जालीलाई भोट दिन समस्या भएको हो । जञ्जाली रानाका जेठो छोरा कर्णबहादुर राना नेपाली काँग्रेसबाट डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका छन् । कान्छा छोरा लोकेन्द्र राना (शीतल) नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका छन् । “दुवै छोरा मेरा लागि समान हुन् । भोट कसलाई दिउँ ?” जञ्जाली भन्छन् – “दिन मिल्ने भए त दुबै छोरालाई दिने थिएँ, तर मिल्दैनपूरा पढ्नुहोस्


मनाङ एयरको हेलिकप्टर अवतरणका क्रममा क्षति

जेष्ठ २७, रसुवा । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौँबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ । ६ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ । हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन् । हेलिकप्टर मर्मत गरी काठमाडौँ लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड पठाइसकिएको बताइएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।