Main Menu

Tuesday, May 15th, 2018

 

विज्ञान

प्रकृति बुझ्न प्राकृतिक विज्ञान सङ्ग्रहालय जाने कि ?

(आजको युग विज्ञानको हो । विज्ञानले प्रकृतिको यथार्थ अध्ययन गर्छ । यथार्थको अर्थ हो प्रकृति हाम्रो मनमा जे आउँछ त्यस अनुसार अस्तित्वमा रहने, नरहने वा संचालन हुने होइन, बरु त्यो त्यसकै नियम मुताविक चल्दछ । प्रकृतिको अर्थ नै स्वसिर्जना हो । त्यसैले प्रकृति कसैले निर्माण गरेको होइन । हामीले अर्थात् मानवले देखेसुनेका, बिचार गरेका, कल्पना गरेका आदि सबै वस्तु, घटना एवं चीजबीजहरु प्रकृतिसँग नै सम्बन्धित हुन्छन् । प्रकृतिभन्दा बाहिर हामी रहन सक्दैनौं । किनकि, हामी मानव स्वयं प्रकृतिको एक हिस्सा हो । अर्थात्, मानवको चेतना स्वयं पनि प्रकृतिको हिस्सा हो । तर, प्रकृति कहिल्यै स्थीर रहेन र हुन्न पनि ।पूरा पढ्नुहोस्