Main Menu

Wednesday, July 5th, 2017

 

सप्तरीका दर्जनौँ गाउँ जलमग्न

  असार २०, राजविराज । बिगत तीन/चार दिनदेखि परेको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका दर्जनौँ गाउँ जलमग्न भएका छन् । खाडो नदी, बिगुल, त्रियुगा, महुली र सुन्दरी लगायतका खोलामा बाढी आउँदा कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका, रुपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, कृष्णासवरण गाउँपालिकालगायत दर्जनौँ गाउँका एक हजार ५०० भन्दाबढी घर डुबानमा परेका छन् । बाढीले हजारौं विगहामा लगाइएको धानबाली समेत बाढीले बगाएर लगेको हनुमाननगर कंकालनी नगरपालिका २ का हरिशकर बिश्वासले बताए । खाँडो खोलाको बाढीले रुपनी गाउँपालिकाको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रसमेत जलमग्न भएको छ । औद्योगिक क्षेत्रको पर्खाल भत्काएर बाढी भित्र पसेको स्थानियबासीले बताएका छन् । यस्तै महुली खोलामापूरा पढ्नुहोस्