Main Menu

Thursday, July 27th, 2017

 

माओवादी मन्त्रीको नयाँपन

साउन १२, काठमाडौं । हिजो शपथ लिई पदभार ग्रहण गरेका नेकपा (माओवादी केन्द्र) तर्फबाट मन्त्री बनेका नवनियुक्त स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले पदभार ग्रहणमा नयाँपन देखाएका छन् । चलनचल्तीमा पदभार ग्रहण गर्दा मन्त्रालयका सचिवले आफ्नो टेबलमा ल्याएका सुरुका फाइलहरु मन्त्रीले सदर गर्ने गर्छन् । हिजो पनि नवनियुक्त मन्त्री मन्त्रालयको पदीय कुर्सीमा बस्नासाथ चल्ती चलनअनुसार स्वास्थ्य सचिवले सदर गराउनका लागि केही फाइलहरु अगाडि ल्याइपुर्याए । तर, स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले अध्ययन नगरी फाइल सदर नगर्ने जनाउ गरेपछि स्वास्थ्य सचिव जिल्ल परे । मन्त्रीको कुर्सीबाट मन्त्री पोखरेलले भने, “फाइलहरु भनेका कामहरु हुन्, त्यसैले जस्तोसुकै साधारण काम भए पनि आँखा चिम्ली सदर गर्ने चलन अब बन्दपूरा पढ्नुहोस्