Main Menu

Saturday, July 29th, 2017

 

लेनिनको जीवनी

फेब्रुअरी क्रान्तिको तयारीमा लेनिन

(गत बुधवार सोभियत समाजवादी क्रान्तिको शतवार्षिकीको सन्दर्भलाई लिई त्यसका नायक महान लेनिनको संक्षिप्त जीवनी प्रकाशन सुरु गरेका थियौं । आज हामी त्यसकै बाँकी दोश्रो खण्ड प्रकाशित गर्दैछौं । पहिलो खण्ड हेर्नका लागि यहाँ क्लिक गर्नु होला ।-सम्पादक) एक कदम अगाडि दुई कदम पछाडि अप्रिल १९०२ मा लेनिन बेलायत सरे । यस बसाइको क्रममा लेनिन त्यहाँको मजदुर आन्दोलनसँग परिचित भए । उनले बेलायती सर्वहारावर्गको जीवनपद्धतिको गहन अध्ययन गरे र मजदुर सभाहरुमा सहभागी भए । सन् १९०३ मा लेनिन लन्डनबाट जेनेभा प्रस्थान गरे । जुलाइ १९०३ मा रसियाली सामाजिक जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन भयो । प्रारम्भमा महाधिवेशन ब्रसेल्समा सुरु भएको थियोपूरा पढ्नुहोस्