Main Menu

Friday, July 21st, 2017

 

नेपाल र रुसबीचको सम्बन्ध द्विपक्षीय र प्रगतिशील – उपप्रम महरा

  साउन ५, काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र रुसबीच आपसी विश्वास र सहकार्यका साथ सम्बन्ध बढिरहेको बताएका छन् । नेपाल–रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औँ वर्ष पुगेका अवसरमा आज ‘नेपाल–रुसमैत्री एवं सांस्कृतिक संघ’ले आयोजना गरेको कार्यक्रममा उनले दुई देशबीचको सम्बन्ध थप गतिशील र विविध क्षेत्रमा बिस्तार हुँदै गएको बताए । उपप्रधान तथा परराष्ट्रमन्त्री महराले दुई देशबीच सन् १९६५ मा सम्बन्ध स्थापना भएयता सदैव सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध द्विपक्षीय र प्रगतिशील रहेको बताए । “यो ६१ वर्षमा दुई देशका सरकार नजिकबाट सहकार्य गर्दै आएका छन् । द्विपक्षीय मात्रै नभई क्षेत्रीय, बहुपक्षीय फोरम र संयुक्तपूरा पढ्नुहोस्


उपत्यकामा करिब साढे ६ लाख सवारी कारबाहीमा

  साउन ६, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७३/७४ मा ६ लाख ३९ हजार ६११ सवारीसाधनलाई कारबाही गरेको छ । महाशाखाले जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, हर्न निषेध पालना नगर्ने र जेब्रा क्रसिङमा पैदलयात्रुलाई नटेर्ने लगायतका शीर्षकमा उक्त सवारी कारबाहीमा परेका हुन् । तीमध्ये लेन अनुशासन पालना नगर्ने १ लाख ३१ हजार ५३३, जथाभावी पार्किङ गर्ने २९ हजार ८०, मापसे गरी सवारी चलाउने २८ हजार ८९६ र नो हर्न पालना नगर्ने ९ हजार ६६३ कारबाहीमा परेका हुन् । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले सवारीसाधनको सङ्ख्याकोपूरा पढ्नुहोस्